Kantipur

टिप्पणी : गोर्खाल्यान्ड गाथा

असार १०, २०७४- दस वर्ष पहिले प्रशान्त तामाङले इन्डियन आइडल जितेर दार्जिलिङ क्षेत्रमा अर्को राजनीतिक आयाम सुरु भयो । प्रशान्तलाई जिताउन लागेका विमल गुरुङले गोर्खा जनमुक्ति मोर्चा पार्टी खोलेर गोर्खा…

धूलो र फोहोरको संस्कृति

आजभोलि सबै धूलो, धूवाँ, तुँवालो र फोहोरको विशेषज्ञ भएका बेला म पनि कम † यसको संस्कृति, संस्कार र अर्थतन्त्र एक–आपसमा कसरी जोडिएको छ त, विश्लेषण गर्न मन लाग्यो । सोसल…

पैसैपैसा तर खर्च भएन

गत साता त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुग्दा मलाई कताकता २० वर्षअघि भर्खर खुलेको गोंगबुको बसपार्क पुगेजस्तै लाग्यो । जाने बेलामा मैले नचलेको सुरक्षा गेटको विषयमा त्यहाँ उपस्थित प्रहरी अधिकृतलाई भनेँ…

नेपालमा किन अकासिन्छ महँगी ?

दसैं—तिहारको बखत तासको हारजित, मासु र खानाको परिकारसँगै ठूलो चर्चा हुने विषय हो, महँगी । एक्कासी सबै थोकको मूल्य बढ्छ । श्रीमतीले कालिमाटी बजारमा तरकारीको भाउ सुनाएपछि अनलाइनमार्फत भारतको पसलहरूको…

भ्रष्टाचार र हाम्रो समाज

सानो छँदाको सम्झना गर्दा पशुपति मन्दिरमा अलिक बढी भेटी दिएर अघि सर्न पाइन्थ्यो र गरिन्थ्यो । मन्दिरहरूमा आफ्नो पहुँच देखाएर भित्र छिरेका धेरै दृश्यहरू आँखासामु आउँछन् । बुद्ध पूर्णिमाको दिन…

नेपाली सेयर बजार : चाहिएको सुधार

अहिले काठमाडौंमा मदिरा व्यवसाय खुब फस्टाउँदैछ रे ! सेयर बजार बढे पनि घटे पनि रक्सी पिउने निहुँ हरेक दिन पाइरहेका छन् रे ! मात्र ब्रान्ड अलिअलि बद्लिन्छ, माथि गए महंँगो,…

सन् ‘३० को नेपाली लक्ष्य के?

काठमाडौंदेखि ललितपुर जोडिने वागमती नदीको पुलमा इँटा बिछ्याएर मर्मत गरिरहेको गौरसंँग हेर्ने गर्छु। करिब ६ महिनाभन्दा बढी समयदेखि यो कार्य भैरहेको छ। यति नै समयमा दुबईजस्तो सहरमा १ खर्ब रुपियाँ…

विपाली गाथा

अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले गरेको बम विस्फोटमा परी नेपाली कामदारहरूको विभत्स हत्या भएपछि एकपटक पुन: विदेशी रोजगारको मुद्दाबारे बहस सुरु भएको छ । भूकम्प गएपछि एक तल्लामाथि नजानेहरू अब…

चीनन्डियाको चपेट

नेपालमा चीनको बढ्दो प्रभुत्व र नेपाल कसरी भारतको सट्टा चीनतिर ढल्किन लाग्यो भन्ने कुरा दिल्लीमा सुन्न रमाइलो हुन्छ । नेपालको विषयमा निपुण भनी स्वघोषणा गर्नेहरूको कुरा सुन्दा अचम्म पनि लाग्छ…