• Follow Me On :
Articles / Kantipur

नेपालमा किन अकासिन्छ महँगी ?

2016-10-26

नेपालमा सामान उत्पादन गर्नेले भन्दा सामानको व्यवसाय गर्नेले धेरै नाफा कमाउने प्रवृत्ति छ । नाफाखोरीको भुँवरीले महँगी बढेको प्रतीत हुन्छ ।

भ्रष्टाचार र हाम्रो समाज

2016-09-23

भ्रष्टाचार को कुरा गर्दा नयाँ चस्मा लगाएर हेर्न थालौं ।

नेपाली सेयर बजार : चाहिएको सुधार

2016-08-25

अहिले काठमाडौंमा मदिरा व्यवसाय खुब फस्टाउँदैछ रे ! सेयर बजार बढे पनि घटे पनि रक्सी पिउने निहुँ हरेक दिन पाइरहेका छन् रे ! मात्र ब्रान्ड अलिअलि बद्लिन्छ, माथि गए महंँगो, झरे सस्तो !

सन् ‘३० को नेपाली लक्ष्य के?

2016-07-28

नेपालले सन् २०३० मा हासिल गर्ने २,५०० डलरको आय भनेको अहिलेको श्रीलंका बन्ने हो।

विपाली गाथा

2016-06-30

अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले गरेको बम विस्फोटमा परी नेपाली कामदारहरूको विभत्स हत्या भएपछि एकपटक पुन: विदेशी रोजगारको मुद्दाबारे बहस सुरु भएको छ ।